Live on
Listen to live radio.
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिने लागेको हुन् । प्रधानमन्त्री प्रचण्डले पहिलो पटक पुष २६ गते विश्वासको मत लिएका थिए । त्यसपछि चैत ६ गते दोस्रो पटक विश्वासको मत[...]
काठमाडौँ । नबिल बैंक लिमिटेडको पर्सा, वीरगञ्जस्थित बाइपास शाखा भएको भवनमा बेलुकी कोही बस्दैनथ्यो । न सुरक्षा गार्ड, न सो भवनमा अरु कसैको बसाइ । र त लुटेरा समूहले केही समय यता देखि सो बैंक लुट्न रेकी गरिरहेको थियो । सुरक्षा गार्ड पनि नभएको, र बैंकले सजिलै काट्न सकिने टिनको[...]
काठमाडौँ । अस्ट्रेलियाको बेरोजगारी दर अप्रिलमा लगातार दोस्रो महिना बढेर ४.१ प्रतिशत पुगेको छ । अस्ट्रेलियाको तथ्याङ्क ब्युरो (एबीएस)ले बिहीवार जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार बेरोजगारी दर मार्चमा ३.९ प्रतिशतबाट बढेर अप्रिलमा ४.१ प्रतिशत पुगेको हो । जुन जनवरी २०२२ पछिको सबैभन्दा उच्च दर हो । बेरोजगारी दरमा वृद्धि मार्च र[...]
काठमाडौँ । पछिल्लो दुई दशकमा इटालीमा युवाहरुको संख्या तिव्र रुपमा घटेको छ । इटालीको नेशनल इन्स्टिच्युट अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो । उक्त प्रतिवेदनले सो अवधिमा इटालीमा वृद्धवृद्धाहरुको संख्या भने बढिरहेको देखाएको छ । रिपोर्टमा पछिल्लो २१ वर्षमा इटालीमा युवा वयस्कहरुको संख्या (१८ वर्षदेखि ३४ वर्षबीचका)[...]
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को निर्वाचनमा सदस्यहरुले उठाएको छानविन समितिको मागको अन्तत: सम्बोधन भएको छ । एक्यानका पूर्व अध्यक्ष दीपक पाण्डे र नवनिर्वाचित अध्यक्ष अरुण राउत दुबैले छानविन समिति बनाउन एक्यान तयार भएको पुष्टी गरेका हुन् ।[...]