Live on
Listen to live radio.
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले अब संसदीय छानबिन समिति नबन्ने बताएका छन् । प्रतिनिधि सभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सांसद मनिष झाले अब कुनै पनि हालतमा संसदीय छानबिन समिति नबन्ने बताएका हुन् । आफूहरु दुईवटा सामान्य सर्तमा संसदीय छानबिन समिति बनाउन तयार हुँदाहुँदै पनि[...]
काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल थपिएको छ । सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले उनको कार्यकाल दुई वर्षका लागि थप्ने निर्णय गरेको हो । तत्कालीन नेपाल बंगलादेश बैंक नबिलले प्राप्ति गरेपछि उनी बैंकको सिइओ भएका थिए । आगामी असार १७ गतेदेखि लागू हुने[...]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिने लागेको हुन् । प्रधानमन्त्री प्रचण्डले पहिलो पटक पुष २६ गते विश्वासको मत लिएका थिए । त्यसपछि चैत ६ गते दोस्रो पटक विश्वासको मत[...]
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को निर्वाचनमा सदस्यहरुले उठाएको छानविन समितिको मागको अन्तत: सम्बोधन भएको छ । एक्यानका पूर्व अध्यक्ष दीपक पाण्डे र नवनिर्वाचित अध्यक्ष अरुण राउत दुबैले छानविन समिति बनाउन एक्यान तयार भएको पुष्टी गरेका हुन् ।[...]