Live on
Listen to live radio.
काठमाडौँ । नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य चिन्तामणि शिवाकोटीको संयोजकत्वमा बनेको नयाँ स्टक एक्सचेन्ज अध्ययन समितिले सरकारलाई नयाँ स्टकको लाइसेन्स दिन सुझाव दिएको छ । साढे दुई महिना लगाएर गरिएको अध्ययनले सरकारलाई यस्तो सुझाव दिएको हो । सरकारले सो सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाईसकेको छ । यसअघि नयाँ स्टक एक्सचेन्जको[...]
काठमाडौँ ।अर्थ मन्त्रालयले ब्रोकर कमिसन घटाउन दिएको निर्देशन नेपाल धितोपत्र बोर्डले कार्यान्वयन गर्न आनाकानी गरेको छ । अध्यक्ष नभएको बाहाना देखाएर बोर्डले सो निर्णय कार्यान्वयनमा रोक लगाएको हो । यसअघि रमेश हमालले कमिसन घटाउने निर्णय गरेर स्वीकृतिका अर्थ मन्त्रालय पठाएका थिए । तर, मन्त्रालयले स्वीकृति गरेर पठाएको फाइल धितोपत्र बोर्डका[...]
काठमाडौँ । तत्कालीन मेगा बैंकमा एचआर विभागका मेनेजर शंकर पोखरेलले बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा गएपछि बैंकिङ नै छोडेका छन् । बुवा केयरको प्रबन्ध निर्देशकमा नियुक्त भएसँगै उनले बैंकिङ नै छोडेका हुन् । १६ वर्षको बैंकिङ यात्रालाई पूर्णविराम दिँदै पोखरेल विशेष गरी ५५ वर्ष देखि माथि उमेर समूहका नागरिकहरूलाई लक्षित[...]
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टर सञ्चालनमा ल्याएको छ । मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण गुनासो सुन्न र समस्यालाई सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याएको हो । श्रममन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकका समस्यालाई प्राथमिकता दिएर श्रमाधान कल सेन्टर सञ्चालन ल्याएको जानकारी दिएका छन्[...]
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारीसँग सम्बन्धित श्रमधान योजना घोषणा गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच मन्त्रालयले यस्तो घोषणा गरेको हो । श्रममन्त्री डोल प्रसाद अर्यालले श्रमधान योजनाले नेपाल र विदेशमा रहेको नेपाली श्रमिकको सबै खालको समस्या एकद्वार[...]
काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलसँग संसदीय समितिहरूको प्रभावकारिता र निर्देशनहरूको कार्यान्वयन सन्दर्भमा विस्तृत चर्चा गरिएको छ । लेखा समितिमा १० वर्ष अघि सदस्य रहिसकेका पोखरेल अहिले सभापति छन् । एमाले नेता पोखरेलको स्पष्ट दृष्टिकोण र अडानले अलमलमा परेका कतिपय विषयलाई लेखा समितिले ठेगान लगाएको देखिन्छ । संवादमा[...]
विराटनगरसँग धेरैका आशा, अपेक्षा र सपना जोडिनु स्वभाविक हो । किनभने कोशी प्रदेशको राजधानी हो विराटनगर । राजधानी भएसँगै मानिसको उपस्थिति बाक्लिनु, सेवा सुविधा अन्य स्थानको तुलनामा बढी हुनु स्वभाविक हुन्छ नै । त्यसैले पनि विराटनगरसँग धेरै मानिसहरु यस्तै आशा र अपेक्षा बोकेर काम खोज्दै शहर प्रवेश गर्ने गर्दछन् ।[...]
काठमाडौँ । नबिल बैंकबाट लुटिएको १ करोड बढी रकम बरामद भएको छ । वीरगन्जको नबिल बैंकको बाइपास शाखाबाट गत आइतबार राती लुटपाट भएको १ करोड ३४ लाख ६५ लाख रुपियाँ प्रहरीले बरामद गरेको हो । प्रहरीले रकम भेटिएको पुष्टी गरेको छ । ‘लुटेरा समूहका १ जना बाहेक सबै पक्राउ परिसकेका[...]
काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । आयल निगमले आजै राती १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । हवाई इन्धनमा भने मूल्यवृद्धि भएको छ । पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको[...]